Logo

Tag: निर्वाचन

काठमाडौँ–८ मा चार महिला उम्मेदवार प्रतिस्पर्धामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१५ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

विस्तृत पढ्नुहोस
कास्की १ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

काठमाडौँ,१५ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

काठमाडौँ,१४ कार्तिक । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

काठमाडौँ,१३ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण

काठमाडौँ क्षेत्र नं ९ मा ४२ प्रतिस्पर्धीमध्ये सात महिला

काठमाडौँ,६ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ मा ४२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट

निर्वाचन हुन एक महिना बाँकी

  काठमाडौँ,४ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक

काठमाडौँ क्षेत्र नं ७ : प्रतिनिधिसभामा १६ स्वतन्त्रसहित २९ उम्मेदवार

काठमाडौँ, ४ कात्तिक : काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा

काभ्रेमा तिहारअघि ‘घरदैलो’ सक्ने उम्मेदवारको योजना

काठमाडौँ,३ कार्तिक । प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाईँले आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता कार्यकर्तासहित

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

काठमाडौँ,३ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज

धनुषामा चुनावी माहोल तात्दै, मतदाता जोड घटाउमा व्यस्त

काठमाडौँ,२ कार्तिक । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् । विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

काठमाडौँ,१ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रधानाध्यापक तिवारीलाई आयोगको स्पष्टीकरण

काठमाडौँ,१ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको