Logo

Tag: निहारिका राजपुत

निहारिका र शिवराज वैवाहिक बन्धनमा बाँधिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ माघ । निहारिका राजपुत र शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । निहारिका कुमारी आमाको नामले चिनिएकी छिन् । उनीहरुले जनकपुरको जानकी मन्दिरमा

विस्तृत पढ्नुहोस
विवाह गर्दै निहारिका र शिवराज

जनकपुरधाम, माघ २१ । आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी

‘कुमारी आमा’ निहारिका र शिवराजबीच मिलापत्र, अव दुबै पति–पत्नी

काठमाडौं, माघ १८। ‘कुमारी आमा’ भनिने सोनाली कुमारी सिंह अर्थात निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्। बलात्कार मुद्दा लगाएर जेल पठाउन तयार भएकी निहारिका राजपूतले अन्ततः

निहारिकाले करिश्मालाई फिर्ता गरिन पैसा

काठमाडौं, १० भदौ । कुमारी आमा निहारिका राजपुतले नायिका करिश्मा मानन्धरलाई २१ हजार रुपैयाँ फिर्ता गरेकी छिन् । निहारिकाले करिश्माले भेटेरै छोरालाई दिएको चश्मासहित उक्त रकम फिर्ता गरेकी हुन् ।

निहारिकालाई मधेस सरकारले रु पाँच लाख सहयोग गर्ने

काठमाडौँ,१० भदौ । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका

न्याय माग्दामाग्दै थाकिन् निहारिका

काठमाडौं, साउन २८ । शीतलनिवासको भव्य महलभित्र बस्छिन्, राष्ट्रपति विद्यादेवी भण्डारी। त्यही महलअघि शुक्रबार एक महिलाले आत्मदाहको प्रयास गरिन्। ती महिलाले शरीरमा एक बोतल पेट्रोल खन्याइन्, अर्को बोतल खन्याउने तरखर

शितल निवासअघि आत्मदाह गर्न खोज्दा निहारिकालाई प्रहरीले रोक्यो

काठमाडौं, २७ साउन । कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले राष्ट्रपति भवन अघिबाट नियन्त्रणमा लिएको छ । लामो समयदेखि न्याय माग्दै आएकी राजपु्त शितल निवास अघि पुगेर आत्मदाह गर्ने प्रयास गर्ने

कुमारी आमा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं, २२ साउन । आफुसँग सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शनरत महोत्तरीकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षीय निहारिकालाई सर्वोच्च अदालत परिसरबाट आज प्रहरीले नियन्त्रणमा

पाँच बुँदे सहमतिपछि निहारिकाले अनशन तोडिन

काठमाडौँ,३ असार । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ ।

निहारिकालाई न्याय दिलाउन माग

काठमाडौँ,२ असार । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानिमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको

निहारिकाको विषय संसदमा प्रवेश : पीडितलाई न्याय र पीडकलाई सजाय दिन माग

काठमाडौं, १ असार ।आफूमाथि बलात्कार भएको र त्यसबाट जन्मेको बच्चा २१ महिना हुँदासमेत न्याय नपाएको भन्दै काठमाडौंमा ६ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीकी निहारिका राजपुतको विषय संसदमा प्रवेश गरेको छ

आरोपित श्रेष्ठको डिएनए परीक्षण गरिने

काठमाडौं, असार १ । पाँच दिनदेखि काठमाडौंको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला