एजेन्सी ५ असार : काजकस्तानका पूर्व राष्ट्रपति नूर सुल्तान नजरबायेवमा कोरोना संक्रमणको पुष्टि भएको छ। परीक्षणमा कोरोना पुष्टि भएसँगै उनी हाल आइसोलेसनमा रहेको जनाइएको छ