Logo

Tag: नेकपा (एमालें)

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। उनले आज ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा

विस्तृत पढ्नुहोस
प्रदेश १ मा मुख्यमन्त्री बन्दै कार्की

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। सत्तारुढ गठबन्धनले उनलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो।

आफ्ना सांसदहरुलाई प्रशिक्षण दिँदै एमाले

काठमाडौं, २३ पुष । नेकपा (एमाले) ले आज आफ्ना नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदैछ। दिउँसो १ बजेदेखि संघीय संसद् भवनको ल्होत्से हलमा प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले बताइन्।

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

काठमाडौं, २० पुष । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भेट्न ओली आज शितलनिवास पुगेका हुन् । निर्वाचन

एमाले र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : ऐन महर

काठमाडौं, १७ पुष । नेकपा (एमाले) का युवा नेता ऐन महरले नेकपा (एकीकृत समाजवादी) र एमालेबीच एकता हुन सक्ने बताएका छन्। प्राइम टाइम्स टेलिभिजनको चर्चित जनता जान्न चाहान्छन कार्यक्रमका लागि

सरकार निर्माणको लागि बालकोटमा १५६ संख्या पुग्दै, चार दलको संयुक्त बैठक जारी

काठमाडौं, १० पुष । नेकपा (एमाले) ले सरकार निर्माणको लागि पहल थालेको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि पहल थालेका

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन

काठमाडौं, ५ पुष । नेकपा (एमाले) को संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । दलको नेताको लागि अध्यक्ष ओलीलाई उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए

तस्विरमा हेर्नुहोस एमालेका निर्वाचित सांसदहरुको सम्मान एवं बधाई (फोटोफिचर)

काठमाडौं, ५ पुष । नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन गरेको छ । सो क्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ४

एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल

काठमाडौँ,३ पुष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले

यी हुन एमालेका ३४ समानुपातिकतर्फका सांसद (सूचिसहित)

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको नाम टुँगो लगाएको छ । आज (शनिबार) पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनै समानुपातिकतर्फका सांसदको नाम टुँगो

एमाले सचिवालय बैठक जारी, समानुपातिक सांसद टुँगो लगाउँदै

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

प्रतिनिधिसभामा एमालेले विजयको खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर महर्जन विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले विजयको खाता खोलेको छ। एमालेले ललितपुर निवाचन क्षेत्र नम्बर २ मा जित हाँसिल गरेको हो । सो क्षेत्रमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन