Logo

Tag: नेकपा (एमालें)

माओवादीले देशको भविष्य निर्माण गर्छ : प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १२ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर

विस्तृत पढ्नुहोस
एमाले केन्द्रीय कमिटी बैठक शुरू

काठमाडौँ, १२ कात्तिक। नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरू भएको हो । पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजोको स्थायी कमिटी बैठकले गरेका

स्पेनी सभामुख र ओलीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १२ कात्तिक। नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । स्पेनकी सभामुखले आज शुक्रबार ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी

ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने समति भएको भन्ने कुरा झुठो हो : भीम रावल

काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो भएको बताएका

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर, ११ कात्तिक: पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको

भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर, कात्तिक ११। पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले) को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर

तनहुँका चार पालिकामा सर्वसम्मत

दमौली, १० कात्तिक । तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने यो हाम्रो चासोको विषय होईन : केशब बडाल

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘महाभियोग लगाउने कि

निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, ९ कात्तिक: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन

एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको छ : उप-महासचिव पौडेल

रुपन्देही, ९ कात्तिक: नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै

पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा महासचिव पोखरेलको जोड

काठमाडौँ, ९ कात्तिक: नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा

सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन : ओली

विराटनगर, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा आफुहरु नपस्ने बताएका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा