काठमाडौँ, १८ माघ: नेकपा (एमाल)को भातृ संगठन युवा संघ नेपालले कोरोनाविरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा उजुरी दर्ता गरेको छ ।