काठमाडौं, ३१ जेठ । नेकपा (बहुमत) पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक संघर्षमा उत्रिएको छ । सो अवसरमा उनीहरुले एमसीसी खारेजीको पनि माग गरेका थिए
काठमाडौं, २९ वैशाख । नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ । संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश
काठमाडौं, २४ वैशाख : नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट