Logo

Tag: नेकपा (माओवादी केन्द्र)

ओलीलाई बिचौलियाले प्रधानमन्त्री बनाएको वर्षमान पुनको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिचौलियाले प्रधानमन्त्री बनाएको आरोप लगाएका छन्

विस्तृत पढ्नुहोस
नेतृत्वमा प्रचण्डको अर्को पाँच वर्ष विकल्प नभएको वर्षमानको दाबी, तेस्रो पुस्तामा नेतृत्व सुम्पिनुपर्ने जनार्दनको प्रस्ताव

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व परिवर्तनको बहस सुरू भएको छ । उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएर नेतृत्व परिवर्तनको मुद्दालाई जोडदार रुपमा उठान गरेका छन् ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रदेखि प्रदेश सरकार सबैबाट हात धुने निश्चित् भएको छ । आज कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादीले अर्को साता सुदूरपश्चिम सरकारबाट पनि हात

सरकारबाट बाहिरिएपछि पहिलोपटक आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, नेतृत्वसमक्ष निर्मम समिक्षाको माग

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालले आज (शुक्रबार) दिउँसो १ बजेको लागि पदाधिकारी बैठक डाकेका हुन् । सरकारबाट बाहिरिएपछिको यो

माओवादी संसदीय दलको बैठक सुरू

काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गबठन्धन

जनार्दन कतार हुँदा वर्षमानको हतार, अब एमाले-रास्वपासहितको माओवादी सरकार

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) भित्र शक्ति–संघर्षमा रहेका उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा सत्ता गठबन्धन भत्काउने र जोगाउने कित्तामा उभिने नेताहरुको रुपमा परिचित छन् । ०७९ को

माओवादीले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने जनार्दन शर्माको दाबी

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने भएको छ । सत्ता गठबन्धनमा यसअघि सो पद कांग्रेसलाई दिने सहमति भएको चर्चा थियो । तर, राष्ट्रियसभाको निर्वाचनमा कोशीमा

ओलीलाई बर्थ–डे विस गर्न बालकोट जाने मुडमा प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुमधुर सम्बन्ध छ । यी दुई नेता सार्वजनिक रुपमा एक–अर्काका विरुद्धमा

‘कांग्रेसको महासमिति बैठकलाई माओवादीले नजिकबाट हेरेको छ’

काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) ले आगामी चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान चलाउने भएको छ । आज (बिहीबार) पार्टी मुख्यालय, पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय

प्रचण्डलाई कांग्रेसको जवाफ : हामीसँग गठबन्धन गर्दा असहज छ भने किन टाँसिएर बसेको त ?

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्दराज पोखरेलले माओवादीलाई आफूहरुसँग गठबन्धन गर्दा बेफाईदा भएको हो भने पूनर्विचार गर्न सुझाएका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का

आजपनि पेरिसडाँडामा भेला भए माओवादी नेताहरु

काठमाडौं, २७ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी हेडक्वार्टर, पेरिसडाँडामा सुरु भएको बैठकमा स्थायी कमिटी सददस्यहरूले विधान मस्यौदा २०८० माथि

राष्ट्रपति निर्वाचनमा टुटेको एमाले–माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने !

काठमाडौं,१२ माघ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सिटमा बिहीबार निर्वाचन सम्पन्न भएको छ । बिहीबार भएको निर्वाचनमा १९ सिटमध्ये सत्ता गठबन्धनका १८ र प्रमुख प्रतिपक्षी