काठमाडौं, १८ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल उपलब्ध गराउने भएको छ
काठमाडौं, ३० कात्तिक । इन्धनको मुल्य बृद्धिको विरोधमा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दमा काठमाडौंबाट २५ जना कार्यकर्ता पक्राउ परेका छन् । आज यातायात सञ्चालनमा अवरोध गराउँदै