Logo

Tag: नेपालको नक्सा

नयाँ नक्साः ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौं, जेठ ८ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा

विस्तृत पढ्नुहोस
सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी

काठमाडौं, जेठ ८ । सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ।

नेपालको नक्सा सार्वजनिक गर्दै भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल बुधबार सिंहदरबारस्थित मन्त्रालयमा नेपालको राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गर्दै । तस्वीर : रोशन सापकोटा/रासस

यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको हुँ : गौतम (स्टाटससहित)

काठमाडौं, ७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूले सुरुदेखि नै नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने माग राख्दै आएको र यसपटक

अब लिम्पियाधुरा सहितको नक्सा

काठमाडौं, जेठ ६ । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी

नयाँ नक्सामा अतिक्रमित तीन सय ३५ वर्ग किमि भू-भाग

काठमाडौं, जेठ ५ । नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ। संसद्को

लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक हुने

काठमाडौं, जेठ ३ । सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने

संविधानमा मात्रै होइन सांसदले छातीमा सजाउने लोगोमा पनि नेपालको गलत नक्सा

काठमाडौं,जेठ २ । नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत

पुरानो नेपालको नक्सामा धेरै भूभाग छुटेको छ, संविधान संशोधन नगरी नयाँ जारी गर्न हुँदैनः खनाल

काठमाडौं, जेठ १ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको नक्सा गितदेखि नै त्रुटिपूण रहेकाले संविधान संशोधन गरेर मात्रै नेपालको वास्तविक नक्सा जारी गर्नुपर्ने बताए । उनले पुरानो नेपालको नक्सामा

नेपालको नक्सा किन सार्वजनिक गर्दैन सरकार?

काठमाडौं, बैशाख २८ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले २०७६ कात्तिकमा लिम्पियाधुरासहितको क्षेत्र समेटर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। सीमाविवाद विषयमा बसेको समिति बैठकले लिम्पियाधुरा नै

लिम्पियाधुरा, लिपुलेकल समेटेको नेपालको नयाँ नक्सा तयार

काठमाडौं, फागुन १५ । सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा,

सरकारलाई अभियन्ताहरूको प्रश्न-नेपालको नक्सा कुन हो ?

काठमाडौँ, १ माघ । भूगोल, कानुन र जलस्रोतका जानकारहरू लगायतको एक समूहले डेढ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न समय माग्यो । समूहमा पाका पत्रकार भैरव रिसाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, जलस्रोतविद्