Logo

Tag: नेपालगन्जमा कोरोना

होल्डिङ सेन्टरमा २९ करोड लगानी, प्रयोग अन्योल

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालगन्ज, साउन १५ । नेपालगन्जमा एक हजार बेडको ‘होल्डिङ सेन्टर’ तयार भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४, भवानीयापुरमा २९ करोडको लागतमा होल्डिङ सेन्टर तयार गरिएको हो

विस्तृत पढ्नुहोस
सिकिस्त भएर अस्पताल पुग्दा मृत्यु हुने धेरै

बाँके, बैशाख १९ । नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर

दिल्लीको जस्तै दृश्य नेपालमा पनि देखिन थाल्यो, एउटै बेडमा दुईजना संक्रमित

बाँके, बैशाख १४ । नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले

कोरोना संक्रमितः अस्पताललाई थेग्नै गाह्रो

नेपालगञ्ज, बैशाख १३ । कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन्

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि

एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड

बाँके, बैशाख १० । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा

नेपालगन्जमा कोरोना संक्रमण नियन्त्रणबाहिर

नेपालगन्ज, बैशाख ४ । नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ

स्वास्थ्य मापदण्ड लत्याउँदा जोखिममा शिक्षालय

नेपालगञ्ज, बैशाख ३ । नेपालगन्जमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ। विद्यार्थी र शिक्षक संक्रमित भएपछि विद्यालय असुरक्षित देखिएका छन्। पछिल्लो पटक नेपालगन्जमा शिक्षक र विद्यार्थी गरी १४ जनामा

नेपालगन्जमा कोरोना संक्रमण तीव्र

बाँके, बैशाख २ । नेपालगन्जमा कोरोना भाइरसको संक्रमण तीव्र बनेको छ। लक्षणसहितका बिरामी एक्कासि बढेपछि अस्पतालका बेड भरिभराउ भएका छन्। भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा पारश पाण्डेका अनुसार गत शनिबार २२

संक्रमण बढ्दो, भिडभाड कायमै

बाँके, भदौ २० । कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा दिनहुँ बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा बजारमा सर्वसाधारणको भिडभाड पनि बढिरहेको छ । सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयलगायत स्थानमा

नेपालगञ्जमा लगातार तीन दिन कफ्र्यु

बाँके, बैशाख २२। बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिएपछि मंगलबारदेखि तीनदिन कफ्र्यु लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेमा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले तीन दिन कफ्र्यु लगाउने निणर्य