काठमाडौं, १२ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति कान्छाराम तामाङले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै कार्यसमितिका बहुमत सदस्यहरुले कारबाहीको माग गरेका छन् ।