मुस्ताङ । थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमारयात्रा फालो शनिबारदेखि शुरु भएको छ ।थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका–
काठमाडौँ । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज देशभरका शिवालयमा पूजापाठ तथा नाचगान गरी मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी
ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।
भदौ १६, काठमाडौँ । हरिनाम संकीर्तनको माध्यमबाट मानवीय चेतनाको क्रान्तिका लागि श्रील् एसी भतिmवेदान्त स्वामी प्रभुपादले स्थापना गरेको अन्तराष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)ले भगवान श्रीकृष्णको जन्मोत्सव विश्वभरि हर्षोल्लासका साथ मनाउँदै छ
काठमाडौँ, २० चैत । भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ । वैशाख कृष्ण तृतीयाका दिन स्थानीय टुँडालदेवीलाई आज भाटभटेनीमा ल्याएर भेट गराइँदैछ