काठमाडौं – सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए। उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा। इलेक्ट्रोनिक्स अफिसभित्र
रङ्गिला बार, यो न भारतको बार हो न नेपालको । यो बार अफ्रिकी मुलुक केन्याको हो । जहाँ नेपाली चेलीहरु जहाँ मुजरा नाँचका लागि भनी लगिए । केन्याको न्याली भन्ने
न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो