Logo

Tag: नेपाली दूतावास

टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र

काठमाडौँ, १२ असार । खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका

विस्तृत पढ्नुहोस
लण्डनस्थित नेपाली दूतावासद्वारा एक नेपालीको उद्धार

१७ जेठ : घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका

इन्डोनेसियामा अलपत्र परेकी नेपाली युवतीको भारतद्वारा उद्वार

काठमाडौं, १२ जेठ । इन्डोनेसियामा एक्सचेन्ज प्रोग्राममा अध्यनरत नेपाली युवतीको भारतीय दूतावासले उद्वार गरेको छ । रतनगर ९, मोहना, चितवन घर भएकी सेविका ढकालको भारतीय सरकारले उद्वार गरेको हो ।

भारतमा अलपत्रको पीडा : रोगभन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको उठ्दैन फोन

भीमदत्तनगर, २७ चैत : कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

२७ चैत : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक

अमेरिकामा पाँच सय नेपालीमा कोरोनाको सङ्क्रमण

२३ चैत : संयुक्त राज्य अमेरिका अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न पोखरेलको निर्देशन

काठमाडौँ, २२ चैत : अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन