काठमाडौं, २९ जेठ । नेपाली सेनाले विद्युत प्रशारण लाइन चढेका माइला विकलाई निकै परिश्रम गरी झारेको छ । सेनाको टोली प्रसारण लाइन पुगेर झारेको हो
काठमाडौं, २८ जेठ । नेपाली सेनाको होलिकोप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार गरेको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका उनको सेनाको होलिकोप्टर साँझ
काठमाडौं, जेठ २६ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन
काठमाडौं, जेठ २२ । निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन
गाईघाट, जेठ २१ । नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । सो विश्वविद्यालयले शैक्षिक सत्र
काठमाडौं, १६ जेठ । नेपाली सेनाले विमान दुर्घटना भएको पुष्टि गरेको छ । सेनाका प्रवक्ताले ट्वीट गर्दै मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा दुर्घटना भएको जानकारी दिएका हुन् । विमान टुक्रा
काठमाडौं, १६ जेठ । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ
काठमाडौं, बैशाख १७ । नेपाली सेनाले एक हजार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका सडक
काठमाडौं । नेपाली सेनाको कपिलवस्तुमा तैनाथ शमशेर दल गणमा कार्यरत एक महिला सिपाहीले बुधबार आफैँलाई गोली प्रहार गरेकी छन् । बुधबार साँझ करिब ६ बजे डिउटीमा रहेकी २४ वर्षीया सिपाही
काठमाडौं, ६ चैत । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका
काठमाडौं, ५ बैशाख । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेका समाचार सम्पादक र वाचकमा ३ जनाको लागि दरखास्त माग गरेको हो । अधिकृत
काठमाडौं, बैशाख ५ । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्।