Logo

Tag: नेपाली सेना

कंगोमा वीरगति प्राप्त सैनिकको पार्थिव शरीरमा नेपाली सेनाद्वारा श्रद्धाञ्जली अर्पण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, ३० चैत्र । कंगोमा वीरगति प्राप्त गरेका सैनिक अनिल गुरुङ्गको पार्थिव शरीरलाई प्रधानसेनापति प्रभुराम शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । छाउनीस्थित

विस्तृत पढ्नुहोस
चुनावमा सेना परिचालन हुने

काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ । सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी

सेनाको अभ्यास स्थलमा भेटिएको विस्फोटक पदार्थ फुटाएर बेच्‍न खोज्दा…

काभ्रे, चैत २८ । सैनिक इलाकामा भेटिएको विस्फोटक पदार्थ घरमा ल्याएर फुटाएर बेच्‍न खोज्दा पड्किएर काभ्रेमा एक जना घाइते भएका छन् । सेना तालिमका क्रममा पड्काएको मोर्टार बम घरमा ल्याएर

चार हिमाल सफाइमा नेपाली सेना

काठमाडौं, चैत २८ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका

सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए

काठमाडौं, चैत २४ । ‘राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौंला ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरुङले बाबु लालबहादुर गुरुङलाई अफ्रिकी

आजबाट नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु 

काठमाडौं, २० चैत। नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ ।  नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका

उपत्यकामा आज घोडेजात्रा मनाईदै, यस्तो छ घोडेजात्रा मनाउनुको अनौठो रोचकता

काठमाडौ, चैत १८। आज चैत्र कृष्ण औँसी । उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा

४ हजार सैन्य पदका लागि दरखास्त आह्वान

काठमाडौं, चैत १७ । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।​ जंगीअड्डा भर्ना छनोट निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४

मतपत्र छपाइ शुरू गर्न ३५ जना सेना खटिए

काठमाडौं, चैत १७ । स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो

नेपाली सेनाले माग्यो १९४ कर्मचारी (सूचिसहित)

काठमाडौं, चैत १४ । नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त मेडिकल तालिम सुरु

काठमाडौं, ८ चैत्र । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त रुपमा मेडिकल तालिम सोमबारदेखि सुरु भएको छ । छाउनीस्थित विरेन्द्र अस्पतालमा आयोजना गरिएको कार्यक्रमको क्लिनिकल रजिष्टार प्राविधिक सहायक रथी डा.राजिवराज

गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाका जवानको डुबेर मृत्यु

चितवन चैत ३ । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार