Logo

Tag: नेपाली सेना

नेपाली सेनालाई स्वर्ण पदक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न

विस्तृत पढ्नुहोस
नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको छ : नेपाली सेना

काठमाडौं, २० फागुन : विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय

खजुरामा फेला परेको बम नष्क्रिय

राँझा, १७ फागुन: बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा “नो एमसिसी” लेखेर राखिएको अवस्थामा

सेनाकै हेलिकाेप्टरमा शिशुको जन्म

दिलमाया शाही/न्युज कारखाना : जुम्ला, १७ फागुन । नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै

आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै

काठमाडौं, फागुन १७ । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।महाशिवरात्रीको अवसर पारेर देशैभर विभिन्न कार्यक्रम आयोजना गरि दुई दशकदेखि सेनाले आफ्नो स्थापना दिवस मनाउँदै आएको

संसद् भवन अगाडि भेटिएको शंकास्पद वस्तुमा फेला पर्यो ‘कागज र प्लाष्टिक’

काठमाडौँ, १६ फागुन। संसद् भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो । बानेश्वरको व्यस्त सडकमा अज्ञात समूहले

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाडौँ, १६ फागुन। नयाँ बानेश्वर संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। संसद् भवन अगाडि सडकको बीच

सेना दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

महेन्द्रनगर, १५ फागुन: महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको

सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

काठमाडौँ, १४ फागुन: नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ ।प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर,

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला

काठमाडौँ, १४ फागुन। महोत्तरीको मटिहानी नगरपालिका–२ धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ। धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा कुकरजस्तो देखिने वस्तु झोलाभित्र राखिएको अवस्थामा फेला परेको हो। प्रेसर कुकरभित्र

भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप दियो एकलाख मात्रा खोप

काठमाडौँ, १२ फागुन: भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट

नेपाली सेना– निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म, विपद्का घटनामा अत्यधिक क्षति

काठमाडौं, ११ फागुन । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय