काठमाडौँ, २८ कात्तिक । नेपाली सेनाले १० जना जलनका विरामीको हवाई उद्धार गरेको छ । गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा
काठमाडौं, कार्तिक २५ । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ। यही कात्तिक २० गतेदेखि
खोटाङ, १९ कात्तिक । नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान
काठमाडौं, कार्तिक १७। नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो । नेपाली
जानकी (बाँके), ८ कार्तिकः बडाको दसँैको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा
काठमाडौँ, ५ कात्तिक : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।
काठमाडौं, असोज ७ । प्रधान सेनापति प्रभुराम शर्मा आगामी आज नयाँ दिल्ली जाँदैछन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी
काठमाडौं, असोज ५ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी
काठमाडौं, भदौ ३१। नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज एक सूचना जारी गर्दै सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो । योग्यता
गण्डकी, २५ भदौ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् । विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य
भोजपुर, भदौ २५ । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको
काठमाडौं, २४ भदौ । नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ । उक्त आयोजनाको निर्माण कार्य नेपाली सेनाल नै जिम्मा लिएको छ। काठमाडौं–तराई/मधेश द्रुतमार्ग