पूर्व माओवादी लडाकु यमबहादुर अधिकारी नेपाली सेनाका सहायकरथीमा बढुवा गरिएकाछन् । सरकारले विशेष पद सृजना गरेर अधिकारीलाई सहायकरथीमा बढुवा गरेको हो । सेनामा सहायकरथीको पद
काठमाडौं, ३१ भदौ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको
काठमडौंं २८ भदौ । माओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्तीसम्बन्धी सामग्री बिनाप्रतिस्पर्धा खरिद भइरहेको छ । लडाकु समायोजन प्रक्रिया सुरु भएपछि जारी कार्यविधिलाई नै
काठमाडौं, २४ भदौ । नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
काठमाडौं । अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा
काठमाडौं । नेपाली सेनामा जर्नेल र कर्णेलहरुको व्यापक सरुवा भएको छ । सेनाले एकैपटक २२ जना सहायकरथी र दुई महासेनानीहरुको सरुवा गरेको हो । ११ भदौमा सैनिक अधिकृतहरुको सरुवाको फाइल
– नारायण न्यौपाने : काठमाडौं, ११ भदौ । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाँै–तराई÷मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने
काठमाडौं, ९ भदौ । नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख
काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदमा दरखास्त आवेदन खुलाएको छ । उसले दुई सय ५० दरबन्दीका लागि दरखास्त आव्हान गरेको हो । कुल पदमध्ये समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट
काठमाडौं, २ भदौ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रधानसेनापति ट्रफि-२०७६ को समुद्घाटन गरेका छन् । उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य राखेका
नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ । यही असार
काठमाडौं, २३ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पारेका छन । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा