Logo

Tag: नेपाली सेना

सेना परिचालन विद्येयक सान्दर्भिक छैन, तुरुन्त फिर्ता लिनुपर्छ : पूर्व सहायक रथी बानिया

काठमाडौं, १० चैत्र । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी धर्म बहादुर बानियाँले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने,‘यो

विस्तृत पढ्नुहोस
कर्णेलको निजी घर बनाउन सेना

काठमाडौं २६ फागनु । बहालवाला कर्णेलले आफ्नो घरको पर्खाल लगाउन नेपाली सेनाका जवानलाई खटाएका छन् । कर्णेल रवीन्द्र लुइँटेलले गैंडाकोट नगरपालिका–२ प्रगति टोलस्थित १२ आना जग्गामा पर्खाल लगाउन चार दिनमा

सामाजिक काममा अग्रसर सेना

भीमदत्तनगर,१० फागुन । कञ्चनपुरमा नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ ।पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको वैजनाथ धाम ज्येष्ठ

सुरक्षा नीति संशोधन मस्यौदामा सेना हाबी

काठमाडौं १ फागुन । राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रावधानसहितको प्रारम्भिक मस्यौदा तयार गरेको छ । मंगलबार पूर्वरक्षामन्त्री एवं सरोकारवालालाई सिंहदरबारमा ब्रिफिङ गएिको मस्यौदामा

नेपाली सेनाले छाड्यो रेडियो नेपाल

डोटी, १० माघ । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास

काठमाडौं । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ । नेपाली सेना

उपरथीद्वय भण्डारी र भट्टलाई दज्र्यानी चिन्ह

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दज्र्यानी चिन्ह प्रदान गरेका छन । मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उनीहरुलाई उपरथी

नेपाली सेनाको दाबी : द्रुतमार्ग निर्धारित समयमै

काठमाडौँ, ४ असोज/ नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा

संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुनेः प्रवक्ता भण्डारी

काठमाडौँ । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन

चर्को बिरोध भएपछि संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने

काठमाडौं । बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका