Logo

Tag: नेपाली सेना

जग खन्दा भेटियो तोपगोला

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, पुस ६ । जिल्ला सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं

विस्तृत पढ्नुहोस
सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

काठमाडौँ,२९ मँसिर । काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत्

गोकुल बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं,मंसिर १८ । नेकपा (एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घर बाहिर तार जोडिएको प्रेसर कुकर फेला परेको

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौं, कात्तिक २७। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

काठमाडौं, कात्तिक २०। नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले

संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

काठमाडौँ,१५ कार्तिक । जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र

चितवन कारागार र नागरिक उड्डयन प्राधिकरणको सुरक्षा जिम्मा नेपाली सेनालाई

चितवन, कात्तिक १५ । चितवन जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको

उच्चमनोबल र चुस्त व्यवस्थापनले राम्रो नतिजा दियो – नेपाली सेना

काठमाडौं, ८ कात्तिक । नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले

आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, कात्तिक १ ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा

नेपाली सेनाका हुद्दा झुण्डिएको अवस्थामा फेला

काठमाडौं, ३१ असोज । नेपाली सेनाका एक हुद्दा झुण्डिएको अवस्थामा फेला परेका छन् । नुवाकोट घर भएका तिलगंगा बस्दै आएका भुवन पुडासैनी आज बिहान काठमाडौंस्थित गुहोश्वरीमा मृत फेला परेका हुन्

सामाजिक कार्यमा जुट्दै नेपाली सेना

काठमाडौँ,१३ असोज । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो

सेना र प्रहरीले टेरेन कामपालाई

काठमाडौं, असोज १३ । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय