Logo

Tag: नेपाल एयरलाइन्स

मन्त्री पाण्डेको निर्देशनअनुसार नेपाल एयरलाइन्सले काठमाडौँ-भैरहवा उडान गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको

विस्तृत पढ्नुहोस
अव टरिगाउँमा सातामा दुई उडान

दाङ, २९ भदौ । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान

सी–चेक मर्मतपछि नेपाल आईपुग्यो वाईडबडी ‘अन्नपूर्ण’, व्यवसायिक उडान सुरू

काठमाडौं, २७ भदौ । सी–चेक मर्मतपछि नेपाल एयरलाइन्सको वाइडबडी विमान नाईन एन एएलवाई काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमले फेशबुकमार्फत जारी गरेको सूचनामा जहाजले अब व्यवसायिक उडान भर्न सुरु

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी

काठमाडौँ, २ साउन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका

जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौँ, २ माघ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु

वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत

काठमाडौं, पुस २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९

नेपाल एयरलाइन्सको विमान रारा विमानस्थलमा ग्राउन्डेड, १३ जना यात्रु होटलमा

काठमाडौं, मंसिर १८। नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ ।तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल

कुवेतको आकाशमा उडान अनुमती नपाउँदा साउदी उडेको निगमको जहाज बीचबाटोबाटै काठमाडौं फर्कियो

काठमाडौं, असोज १८ । कुवेतले आफ्नो आकाशबाट जहाज उड्न नदिएपछि काठमाडौंबाट साउदी अरबको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन

रेसुङ्गा विमानस्थलमा अब हप्ताको दुई दिन उडान, भाडा ७ हजार दूई सय

काठमाडौं, असोज १० । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान गर्न शुरु भएको छ । नेपाल एयरलाइन्सले यस अघि हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

काठमाडौं, २ भदौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

काठमाडौं, १० जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र