काठमाडौँ, ४ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको
काठमाडौँ, २ जेठ । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त
काठमाडौं, वैशाख ३१ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठुला विमान खरिद गर्ने भएको छ । हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक
काठमाडौं, वैशाख २८ । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ। ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ
काठमाडौं, चैत २८। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जाने नेपाली सेनाका ७७ जना सैनिकको उडान अन्तिम समयमा रोकिएको छ । युगाण्डा जान लागेको नेपाल वायुसेवा निगमको
काठमाडौं, चैत १३। मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन
काठमाडौं, चैत ८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५
इलाम, पुस २५ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो ।
काठमाडौं, भदौ २९ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि काठमाडौं नै फिर्ता भएको छ । मंगलबार राति ११ बजे जापानको नारिताका लागि
काठमाडौं, १८ साउन । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई प्रहरीले रोेकेको छ । १ :१० बजे उडान भर्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा शंकास्पद व्यक्ति चढेको
काठमाडौं, ९ असार । नेपाल एयरलाइन्सले महाप्रवन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिएको छ । कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै पद खाली रहेको अवस्थामा महाप्रवन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई दिएको हो
रियाद, १२ बैशाख । सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे ।