Logo

Tag: नेपाल धितोपत्र बोर्ड

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले सम्हाले कुर्सी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १२ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद वैठकले अध्यक्षमा नियुक्ति गरेको तेस्रो दिन उनले

विस्तृत पढ्नुहोस
धितोपत्र बोर्ड अध्यक्षका दुई आकांक्षीको अन्तर्वार्ता सकियो, चापागाईँ गएनन्

काठमाडौं । गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तवार्ता सभिएको छ ।आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका

योजना आयोगका उपाध्यक्षलाई डेंगी भएपछि धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि लिइने अन्तर्वार्ता फेरि रोकिएको छ । आज बिहान ८ बजे मन्त्रालयमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्यो, पहिले बहिष्कार गरेका तीनै जनालाई अन्तर्वार्तामा बोलाईयो

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा अनुपस्थित भएका तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइएको छ ।

‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’

काठमाडौं, साउन १८ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू

सेबोनको अध्यक्ष सिफारिसबारे अर्थलाई महान्यायाधिवक्ता कार्यालयले के दियो राय ?

काठमाडौं,११ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा ३ जनाकै नाम सिफारिस गर्नुपर्ने भएको छ । मंगलबार सेबोनको अध्यक्ष सिफारिसबारे अर्थ मन्त्रालयले मागेको रायमा जवाफ दिँदै २ जनामात्र को नाम

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं,१४ साउन । नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बोर्डले आइतबार आर्थिक वर्ष २०८०-८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धीको  नीति तथा कार्यक्रम सार्वजनिक गरेको

घोराहीको आईपीओमा धितोपत्र बोर्डको दोहोरो चरित्र : लगानीकर्ताको अर्बौं जोखिममा

काठमाडौं, असार २४ । काठमाडौं नेपाल धितोपत्र बोर्डको दोहोरो चरित्रका कारण घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा सर्वसाधारणको अर्बौ रकम जोखिममा परेको छ । प्रिमियम मूल्यमा उक्त आईपीओ जारी हुँदा जालसाजी भएकोलगायतका

सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च

काठमाडौं, असार २३ । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर

थप ११ वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति (सूचीसहित)

काठमाडौं, जेठ २३ । नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई काम गर्ने अनुमति दिएको छ । जसमा एउटा धितोपत्र व्यापारी कम्पनी र १० वटा धितोपत्र खरिद विक्री गर्ने

१६ ब्रोकर कम्पनीलाई लाईसेन्स दिने धितोपत्र बोर्डको निर्णय

काठमाडौं,१८ वैशाख । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको

‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका–२०७९’ जारी

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र