काठमाडौं, बैशाख २६ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्न लागेको छ । राजीनामाको विषयलाई लिएर बैठक डाकिएको स्रोतले जनाएको छ ।