Logo

Tag: नेपाल पत्रकार महासङ्घ कास्की

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

बनेपा, २० वैशाख: नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर

विस्तृत पढ्नुहोस
सञ्चार क्षेत्रका समस्या समाधानका लागि माग

काठमाडौँ, २८ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ ।

पत्रकार अधिकारी रिहा

समाचार सङ्कलनको क्रममा आज बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभाषद् अधिकारीलाई आज बिहान