काठमाडौं, २४ बैशाख । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ ।