Logo

Tag: नेपाल प्रज्ञा–प्रतिष्ठान

आजीवन प्राज्ञको सुविधा कटौतीप्रति ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानको नवगठित प्राज्ञ परिषद्ले आजीवन सदस्यहरूको सुविधा कटौती र राष्ट्रभाषाका सम्बन्धमा गरेका निर्णयबारे साहित्य सन्ध्या संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको

विस्तृत पढ्नुहोस
प्राज्ञसभा बोलाइएकामा लेखक सङ्घको आपत्ति

काठमाडौँ,२५ मँसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ । मूल नेतृत्वको कार्यकाल

आठ स्रष्टालाई प्रज्ञा पुरस्कार

काठमाडौँ,१ भदौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको गत साउन ३०

नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक-साहित्यकार परिचयपत्र वितरण गर्ने

काठमाडौँ, २६ कात्तिक: नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक-साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ

राष्ट्रपति भण्डारीबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

काठमाडौँ, ३० असार: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुुरस्कार प्रदान गरेकी छिन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती

लेखक तथा साहित्यकारलाई प्रज्ञा–प्रतिष्ठानले परिचयपत्र दिँदै

काठमाडौं, ६ बैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ । ‘लेखक÷साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ

भेटियो हराउन लागेको ऐतिहासिक सामग्री

काठमाडौं, ५ बैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार

काठमाडौँ, ६ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको

प्रज्ञाका प्रकाशन सबै जिल्लामा पुर्याउन वितरण सञ्जाल

काठमाडौँ, १७ असोज: नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू सातै प्रदेशका सबै जिल्लामा बिक्री वितरण गर्न सक्ने आधिकारिक सञ्जाल बनाएको छ । आधिकारिक विक्रेता छनोटका लागि प्राप्त बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहले बिक्री

सातै प्रदेशमा प्रतिष्ठान प्रकाशन

काठमाडौँ, ११ असोज: नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ ।

शहीद स्रष्टा परिचयकोश प्रकाशन हुने

काठमाडौँ, ९ भदौ: नेपाल प्रज्ञा –प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य

प्रधानमन्त्री ओलीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले