काठमाडौँ, १५ माघ : नेपाल– प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा
काठमाडौं, १२ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् ।
काठमाडौं । प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का