Logo

Tag: नेपाल बार एसोसिएसन

“निलम्बन फुकुवाको पत्र नलिईकन चोलेन्द्रशमशेर कुन नैतिकताले फर्कने ? आज बार अध्यक्ष नै सर्वोच्चको गेटमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असोज । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद्ले ‘क्लिन चिट्’ नदिईकन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्कन नमिल्ने जिकिर गरेका छन् ।

विस्तृत पढ्नुहोस
‘चोलेन्द्रजस्ता मानिस कहिल्यै नजन्मिउन्’

काठमाडौं, भदौ ३१ । नेपाल बार एसोसिएसनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्ता मानिस कहिले नजन्मिऊन् भनी कामना गरेका छन्। संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उनले यस्तो कामना गरेका

चोलेन्द्रशमशेर सर्वोच्च अदालत जाने कुनै सम्भावना छैनः बार अध्यक्ष

काठमाडौं, १७ साउन । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमा संसद् चुपचाप बस्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

प्रधानन्यायाधीशमाथिको महाभियोगलाई चालू संसदमै तार्किक निष्कर्षमा पुर्‍याउन नेपाल बारले दबाब दिने

काठमाडौं, ५ असार । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोगलाई अलपत्र पार्नु नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : बार

काठमाडौँ,२६ वैशाख । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ । कानुन दिवसका

न्यायालय व्यापार गरेर पैसा कमाउँछु भन्ने ठाउँ होइनः गोपालकृष्ण घिमिरे

काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले सक्षम न्यायपालिका, भ्रष्टाचारहित न्यायपालिका, संविधानको कार्यान्वयन, मर्यादित बारको पक्षमा आवाज उठाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

नेपाल बारमा गठबन्धनको प्यानलै विजयी, एमाले पराजित

काठमाडौं, २५ चैत्र । नेपाल बार एसोसिएसनमा सत्तागठबन्धन निकट प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पुर्व अध्यक्ष समेत रहेका गोपाल घिमिरे बारको अध्यक्षमा विजयी भएका हुन्

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौं, २४ चैत । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । हालसम्म

२६औँ केन्द्रीय कार्यसमितिका लागि बारको मतदान जारी

काठमाडौं, १९ चैत । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन

नेपाल बार अध्यक्षका उम्मेद्धवार गोपालकृष्ण घिमिरेलाई डिल्लीबजारमा भव्य स्वागत

काठमाडौं, १४ चैत्र । यही जेठ १९ गते हुन गईरहेको नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका गोपालकृष्ण घिमिरेलाई मैतीदेवी र डिल्लीबजारका वकिलहरुले भव्य स्वागत गरेका छन् । वृहत्त लोकतान्त्रिक

बार निर्वाचन: अध्यक्षमा डिएलएबाट झोला कमिसनमा मुछिएकादेखि कपास निगम डुबाउँनेसम्मको चर्चा

काठमाडौं, २० फागुन । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि निर्वाचन हुन लागेको छ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आगामी चैत्र १९ गते

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको बारले गर्यो स्वागत

काठमाडौं, १ फागुन । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ । बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ । ‘जसको कारण न्यायपालिकामा विचौलिया