Logo

Tag: नेपाल बार एसोसिएसन

बारका पूर्व उपाध्यक्ष भट्टराईको कटाक्षः राजनीतिक भाषा बोल्ने प्रधानन्यायाधीश राणाको निर्वाचन क्षेत्र कुन हो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २१ । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नै सम्मानजनक बहिर्गमन भएको बताएका छन् । आज नेपाली रेडियो

विस्तृत पढ्नुहोस
बारमा थपआन्दोलनका कार्यक्रम मंगलबारदेखि

काठमाडौं, कार्तिक २१ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा

काठमाडौं, कार्तिक १७। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त

प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौंः बारका पूर्व अध्यक्ष

काठमाडौं, कात्तिक १६ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजसम्म राजीनामा नगरे बारको आन्दोलन ‘पिसफुल’बाट फोर्सफुलमा बदलिने बताएका छन् । उनले सम्मानजनक बहिर्गमनका लागि तयार नभए

न्यायपालिका शुद्धीकरणका लागि भोकभोकै मर्न तयार छौंः बार अध्यक्ष

काठमाडौं, कात्तिक १५ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारका कदम सफल नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि

प्रधानन्यायाधीशविरुद्ध बारको चरणवद्ध आन्दोलन सुरू

काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि विरोधका कार्यक्रम सुरु गरेको छ । आजबाट अधिवक्ताहरुले हातमा कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना

“चोलेन्द्र श्रीमानलाई हटाएर दीपक कार्कीलाई ल्याउँदा म बबुरो हरिहर दाहाललाई के फाइदा ?”

काठमाडौं, कात्तिक १४ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई हटाउनुपर्छ भन्दा पनि परिस्थितिको संवेदनशीलता बुझेर मार्गप्रशस्त गर्नुपर्छ भन्ने नेपाल बारको धारणा रहेको

राणाले बारको अल्टिमेटम नमान्ने

काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ

प्रधानन्यायाधीशको राजीनामाले मात्र न्यायपालिकाको समस्या समाधान हुँदैनः बार उपाध्यक्ष

काठमाडौं, कात्तिक १३ । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामाले मात्र न्यायपालिकाका समस्या समाधान नहुने बताएका छन् । उनले प्रधानन्यायाधीशको राजीनामाको माग गर्नुपर्ने अवस्था सत्ता गठबन्धन दलका

१४ न्यायाधीशको फुलकोर्ट बहिष्कार अनपेक्षित र दुःखदः बारका पूर्व उपाध्यक्ष

काठमाडौं, कात्तिक ८ । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले सर्वोच्च अदालतका १४ बहालवाला न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्नु दुःखद र अनपेक्षित घटना र प्रतिघटना भएको बताएका छन् । आज

प्रधानन्यायाधीशले होइन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बार कोषाध्यक्ष

काठमाडौं, कात्तिक ७ । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा नमागेको र दिने नै

न्यायको आत्मा मरेको देखिँदा टुलुटुलु हेरेर बस्दैनौंः बार महासचिव

काठमाडौं, असोज १९ । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि खनिएको नभई उनका बारेमा विभिन्न समाचार र टिकाटिप्पणी आउन थालेपछि खबरदारी गरिएको बताएका छन् । न्यायालयजस्तो पवित्र