काठमाडौं, ८ असार । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्णले व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ