Logo

Tag: नेपाल भारत वार्ता

चार वर्षपछि दिल्लीसँग न्यानो संवाद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २० । भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

विस्तृत पढ्नुहोस
वार्ता सकारात्मक मोडमाः शृंगला

काठमाडौं, मंसिर १२ । नेपाल भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ । बिहीबार बिहान नेपाल आइपुग्नुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहितको

नेपाल-भारत वार्ताका लागि गहन पहल

काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते

भारतसंगको ख्यालठट्टाले दुई देशबिचको सम्वन्ध झन विगारियोः पूर्व राजदूत उपाध्याय

काठमाडौं, साउन २८ । भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालको तर्फबाट कुटनीतिक कमजोरी भएको सरकारले महसुस गरेको बताएका छन् । सरकारका उच्च अधिकारीहरुसँगका बैठक तथा कुराकानीका क्रममा आफुले

भारतले वार्ता गर्नै चाहेनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असार १३ । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तासहितको सिमानामा देखिएको समस्या समाधानबारे बारम्बार गरिएको प्रयास भारतीय पक्षबाट स्वीकार नभएको बताएको छ । नेकपा स्थायी कमिटीको शुक्रबारको बैठकमा सीमा

भारतसँग बैठक टरेको टर्‍यै

काठमाडौं, असार १२ । नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका

जयशंकरमै अल्झियो सम्बन्ध

काठमाडौं, असार ७ । चीन र भारतबीच लद्दाख क्षेत्रमा भिडन्त हुँदा २० भारतीय सुरक्षाकर्मी मारिए। ४५ वर्षपछिकै भयानक युद्धमा पनि ती दुई देशबीच राजनीतिक र सैन्य क्षेत्रमै संवादहीनता छैन। दुवै

ओलीको काम भन्दा कुराले सम्बन्ध बनेन, अव भारत र चीनबिचको तनावले कुटनीतिक कौशलता देखाउने समय आयोः परराष्ट्रविद् भट्टराई

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामभन्दा कुरा धेरै गरेर नेपाल भारत सम्वन्धमा सुधार आउन नसकेको कुटनीतिज्ञहरुले बताएका छन् । परराष्ट्रविद् डा दिनेश भट्टराईलेनेतृत्वले अब कुरामा हैन काममा

तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, असार २ । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र

सरकारलाई भारतले टेरेन, मोदीलाई बोकेर वार्तामा ल्याउन नसके सिमा विवादलाई अन्तर्राष्ट्रियकरण गरौ

काठमाडौं, जेठ १३ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओबादीका नेता सीपी गजुरेलले सीमा विवाद सम्बन्धमा वर्तमान सरकारलाई भारतले नटेरकै कारण वार्ताको वातावरण बन्न नसकेको बताएका छन् । उनले विगत लामो

सडक खन्न सक्ने भारतले अहिले वार्तामा बस्न सक्दैन भन्न पाउँदैनः नेता नेम्वाङ

काठमाडौं, जेठ ७ । नेकपा नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भारतसँगको सीमा विवाद मिलाउन समय लाग्ने बताएका छन् । उनले सरकारको लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा जारी गर्ने