Logo

Tag: नेपाल भारत सीमा

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, असार ३१ । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिएका छन् । जिल्लामा एक

विस्तृत पढ्नुहोस
फोहोरलाई छुट, तरकारीमा कर

बैतडी, माघ १२ । जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय

सीमा क्षेत्रमा भारतको दादागिरी

दार्चुला, कात्तिक १३ । जिल्लाको उत्तरी भू–भाग व्यास गाउँपालिकाको त्रिदेशीय सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी सदैव रहँदै आएको छ। राष्ट्रिय विकरालका रूपमा चिनिएको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणसम्म

तस्करी नियन्त्रण गर्नेबारे नेपाल र भारतका अधिकारीहरुबीच छलफल

जनकपुर, साउन २२ । नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् । शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी बरामद

काठमाडौं, असार २८ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

महोत्तरी, असार १२ । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका

नेपाल–भारत जमुनाह नाका बन्द गरिँदै

राँझा, १३ फागुन । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले

नेपाल-भारत सीमा दुई दिन बन्द

दार्चुला, २६ माघ : भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमानाका करिब ६० घण्टा बन्द हुने भएको छ । चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५

नेपालसँगको सीमाबारे भारत बोल्यो

काठमाडौं, १ माघ । नेपाल-भारत सीमाका विषयमा भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतले वार्ता र संवादले नै समस्या सुल्झाउन सकिने बताएको छ । नेपालस्थित भारतीय राजदूतावासले आज प्रेस

उस्तै छ सीमा समस्या

– शेरबहादुर सिंह पुर्नर्वास (कञ्चनपुर), १२ पुस : साढे चार वर्षअघि कञ्चनपुरको पुर्नर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बन्नुभयो । उक्त नगरपालिकाको वडा नं ४ कारगिलडाँडा नजिकै

अफगानी रोक्न जमुनाह नाकामा उच्च सतर्कता

राँझा, १५ कात्तिक: भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

काठमाडौं, कार्तिक १४ । सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध