–रवीन्द्र काफ्ले, फिदिम, १ जेठ : नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै
पाँचथर, जेठ १ । पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा
काठमाडौँ, ३१ वैशाख : भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने
काठमाडौँ, ३० वैशाख : राष्ट्रिय मानवअधिकार आयोगले नेपाल–भारत सीमानाकामा अलपत्र अवस्थामा परेका नेपाली नागरिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको
काठमाडौं, २४ बैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट राख्ने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा ५ सय १६ वटा बीओपी राखी थप ९ हजार सुरक्षाकर्मी
कोहलपुर, २२ वैशाख : नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण
तुलसीपुर, २० वैशाख : दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
बैतडी, बैशाख १५ । सीमामा खटाइएका सशस्त्र प्रहरी बालुवामा त्रिपाल टाँगेर बसेका छन् । सुरक्षाको लागि खटाइएका सशस्त्र प्रहरी नदी किनारमा बालुवामा टेन्ट राखेर बस्न बाध्य भएका हुन् । लकडाउनका
बुटवल, बैशाख ८ । नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएपनि भारतबाट लुकीछिपी नेपाल आउने क्रम अझै रोकिएको छैन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मात्रै पछिल्लो एक सातामा लुकिछिपी नेपाल
काठमाडौं,बैशाख ६ । भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् । दक्षिण एसियाली मुलुकका ऊर्जासचिवबीच ऊर्जा क्षेत्रमा पारेको
लहान, १ वैशाख : नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न
काठमाडौं, १ वैशाख । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । सीमाबाट लुकिछिपी आवतजावत रोक्न र लकडाउनको पूर्ण पालना गराउन गस्ती बढाइएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा