Logo

Tag: नेपाल भारत सीमा

भारतको ‘भ्रम’: काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ७ । नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा

विस्तृत पढ्नुहोस
भारत सरकारसँग उच्चस्तरीय वार्ता गरिने

काठमाडौँ, कात्तिक २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले

राज्य बेखबर, नागरिकलाई सास्ती

दार्चुला, कार्तिक २२ । दार्चुलाको व्याँस गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ। व्याँस गाउँपालिकाको वडा नं। १ साबिकको व्याँस गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय

नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी

काठमाडौं, कार्र्ितक २२ । भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता

कालापानीबारे भारत बोल्यो : नयाँ नक्शामा नेपालसँगको सिमाना पूनरावलोकन छैन

काठमाडौं, २१ कात्तिक । भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले

झुलाघाट नाका आजदेखि बन्द

बैतडी, १६ असोज (रासस) : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत

सीमा नाकामा ३० हजार घुस लिने सशस्त्र जवान

काठमाडौं, १३ असार । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिन भनी घुस लिने सशस्त्र प्रहरीका जवानमाथि आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जवान

भाजपा कार्यवाहक अध्यक्षमा नड्डा

काठमाडौं, ३ असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नड्डालाई भाजपाको संसदीय बोर्डको बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा

काठमाडौं, १७ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न

नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण

नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ ।