Logo

Tag: नेपाल भ्रमण

चिनियाँ राष्ट्रपतिले एक रात नेपाल बसाईंमा के के गर्नेछन् (कार्यतालिकासहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि आउने निश्चित भइसकेको छ । उनी भारतको तामिलनाडुको राजधानी चेन्नईबाट २५ असोजको

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

काठमाडौँ, २३ असोज : दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।

सी भ्रमणमा नेपाललाई सरप्राइज प्याकेजः रेल कि चक्रपथ

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सरप्राइज प्याकेज सहयोगको प्रसंग उठिरहेको छ । भ्रमणको चार दिन अघि मात्र औपचारिक जानकारीमा आएको मिति जस्तै चीनले दिने सहयोगबारे

चिनियाँ राष्ट्रपति भारत भ्रमण पूरा गरी सिधै काठमाडौं उत्रने

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी २५ असोजमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने भएका हुन् । सीले

चिनियाँ राष्ट्रपति शनिबार या आइतबार नेपाल आउने, राजधानीको चोक चोकमा सुरक्षाजाँच

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जङपिङको नेपाल भ्रमणको मिति गोप्य राखिएको छ । उनी शनिबार साँझ या आइतबार विहान काठमाडौं आइपुग्ने बुझिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी

चिनियाँ राष्ट्रपति शनिबार या आइतबार नेपाल आउने

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल भ्रमणमा आउनसक्ने बुझिएको छ । उनी १२ अक्टोबरमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने गरी सरकारको उच्च

चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि नेपाल र भारत दुवैतर्फ तयारी, पहिले कहाँ पुग्लान्

काठमाडौं, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने निश्चितप्रायः भइसकेको छ । उनको भ्रमणको तयारीमा सरकार लागिरहेको छ । दशैंको बिदा नभनी परराष्ट्र मन्त्रालयका कर्मचारी देखि सुरक्षाकर्मीहरु

मिति नखुलाई प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण खुलाए

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सीको नेपाल भ्रमण मितिबारे भने

चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै फूलबारी बन्ने

काठमाडौं, १७ असोज । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ। यही ‘असोज २७

मोदी संविधान दिवसमा नआउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संविधान दिवसमा प्रमुख अतिथि बनेर नेपाल भ्रमणमा नआउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई निम्तो पठाएपनि उनी नआउने निश्चित भएको हो । विश्वस्त

चिनियाँ राष्ट्रपति नेपाल आउने खुलासा गर्दै टंक कार्कीले भने- भारत पनि बीआरआईमा प्रवेश गर्छ

चीनका लागि पूर्व राजदूत टंक कार्कीले चिनियाँ राष्ट्रपति सि जिङपिङ नेपाल भ्रमणमा आउनसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेपाल चीनसम्बन्धको चिरफार

मोदी नेपाल आउने

रिपोर्टर्स नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । ३ असोजमा संविधान दिवसको अवसरमा उनी प्रमुख अतिथिका रुपमा नेपाल भ्रमणमा आउने भएका हुन् । दिल्लीस्थित विश्वस्त