चितवन, भदौ ८ । माग बढेसँगै व्यवसायीले अण्डाको मूल्य बढाएका छन्। चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको बताए।