काठमाडौं, २१ मङ्सिर । विशेष अदालत काठमाडौंले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको
काठमाडौं, मङ्सिर १। विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ । एक महिनाभित्र जहाजको सम्पूर्ण मर्मतको काम
काठमाडौं, कार्तिक २२ । नेपाल वायुसेवा निगमले भोली शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान गर्ने भएको छ । निगमले साताको चार दिन भैरहवा–दुबई उडान गर्न लागेको हो । निगमले
टक्सार । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा
काठमाडौं, भदौ २७ । गत ८ असारमा विस्तृत मर्मत (सि-चेक) का लागि इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ८० दिनपछि आज काठमाडौं फर्किएको छ । निगमको एयरवसको ए३३०
दाङ, भदौ २४ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले
काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले निगमको A330 जहाज 9N-ALY को मर्मत (सी-चेक) सम्बन्धमा विभिन्न मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। निगमले उक्त जहाजको नियमित मर्मत सी
काठमाडौं, असार १७ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन् । नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सवको
काठमाडौं,१८ माघ । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार
काठमाडौँ, १२ माघ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा
काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको व्याजदर भन्दा कम
काठमाडौं, पुस ५ । नेपाल वायुसेवा निगमले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो