काठमाडौं, १९ असोज । नेपाल विद्यार्थि संघका अध्यक्ष राजीव ढुंगाना कोरोना भाइरसको संक्रमित भएका छन् । उनको आज परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।