Logo

Tag: नेपाल विद्युत प्राधिकरण

सरकारले आजै कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ साउन । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने भएको छ । सम्भवत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई

विस्तृत पढ्नुहोस
विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याइँदै

काठमाडौं, १९ साउन । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने योजनासहित प्रक्रिया बढेको छ । उनलाई ल्याउनका लागि प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने प्रक्रिया थालिएको छ ।

वितरण केन्द्रले उठाउन सकेन बक्यौता

वीरगञ्ज, २५ जेठ: नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत उपभोक्ता समितिबाट रु ३८ करोड ९३ लाख ७४ हजार ५८१ बक्यौता रकम उठाउन सकेको छैन । पर्सा जिल्लामा

विद्युतको प्रतीक्षामा कालीकोटवासी

कालीकोट, चैत २९ । कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी

लोडशेडिङ हटेपछि प्रिमियम महसुल किन?

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ हटिसकेपछि पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दरको महसुल असुल्ने तयारी गरेको भन्दै वीरगञ्जका उद्यमीले विरोध गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले

काठमाडौका यी स्थानमा शनिबार र आइतबार बत्ति जाने

काठमाडौं, ३० माघ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न स्थानमा फागुन १ र २ गते दिउँसो विद्युत बन्द गर्ने भएको छ । प्राधिकरणले सडक विस्तारका कार्य भइरहेको

आज कहाँ–कहाँ हुँदैछ विद्युत कटौती? (तालिकासहित)

काठमाडौं, माघ २४ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज देशभरका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल सार्वजनिक गर्दै आज दिउँसो विद्युत कटौती हुने जानकारी

विद्युत प्राधिकरण तनहुँका कर्मचारी आलेमाथि अख्तियारको मुद्दा

काठमाडौं, ५ माघ । नेपाल विद्युत प्राधिकरण तनहुँ आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेमाथि अख्तियारले मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारका टोलीले रकमसहित

आज राजधानीका यी २१ स्थानमा लोडसेडिङ हुने (तालिकासहित)

काठमाडौं, माघ ३ । नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न २१ ठाउँमा विद्युत भार कटौती हुने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

काठमाडौं, पुस २१ । एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या

वानेश्वरदेखी लुभुसम्म भोली दुई घण्टा लोडसेडिङ हुने

काठमाडौं, मंसिर २७।आज दिउसो १२ बजेदेखी २ बजेसम्म बानेश्वर क्षेत्रमा सट डाउन (बिजुली बन्द) हुने भएको छ । बानेश्वर सब स्टेशनको ११ केभी बसबारमा मर्मत कार्य गर्नु पर्ने भएकाले दुई

नेपाल विद्युत प्राधिकरणका कर्मचारी रकमसहित पक्राउ

तनहुँ, २४ मंसिर । नेपाल विद्युत प्राधिकरण तनहुँका कर्मचारी कृष्ण आलेलाई रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह(४) आलेले सेवाग्राहीसँग गैरकानूनी