काठमाडौं, २८ भाद्र । गत हप्ता क्याबिनेट बस्दै बसेन । हप्तैपिच्छे बस्ने क्याबिनेट यसपटक नबस्नुको मुख्य कारण हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ
काठमाडौं, भदौ २८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार
काठमाडौं, २६ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि आज बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिने भएको छ । तर, चार वर्षको लागि होईन । घिसिङलाई
काठमाडौं, २५ भाद्र । कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यकाल अब पाँच दिन मात्र बाँकी छ । यो अवधिभित्र सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै निर्णय लिने छाँटकाँट
काठमाडौं, २५ भदौ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको एक
काठमाडौं, २४ भाद्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उनलाई निरन्तरता दिने पक्षमा नभएपछि कार्यकाल नथपिने भएको हो
काठमाडौं, १९ भदौ। देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् । जसमा
काठमाडौं, १४ भाद्र । नेपाल विद्युत प्राधिकरणका लोकप्रीय कार्यकारी निर्देशक कुलमान घिसिङको यसै महिनाभित्र कार्यकाल पूरा हुँदैछ । उनले अर्को कार्यकाल पनि निरन्तरता पाउने इच्छा देखाएका छन् । कुलमानको कार्यकाल
काठमाडौं, १२ भाद्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले नभई सामाजिक सञ्जालले नियुक्ति दिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जनाएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने
काठमाडौं, ११ भाद्र । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ‘पुनः नियुक्ति नगर्ने’ संकेत गरेको छ । आज सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङप्रति उल्टै व्यङ्ग्य गरेर ‘पुनः
काठमाडौं, ११ भाद्र । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको भन्दै व्यङ्ग्य गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित
काठमाडौं, ११ भाद्र । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङप्रति असन्तुष्ट छन् । आफूले विगतमा खडा गरेको आधारले विद्युतका क्षेत्रमा भएको सकारात्मक नतिजाको