काठमाडौं, २ मंसिर । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १२ वर्ष बितिसकेको छ । तैपनि यस संवत्को प्रयोगका विषयमा ठोस कार्यविधि बन्न सकेको छैन ।