काठमाडौं, २५ असार । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) ले तत्काल शिक्षा संघीय शिक्षा ऐन जारी नभए चरणवद्ध आन्दोलनमा जाने घोषणा गरेका छन्