Logo

Tag: नोबेल पुरस्कार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार गोल्डिनलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

स्टकहोम, २२ असोज । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ

विस्तृत पढ्नुहोस
नानोक्रिस्टल कार्यका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

स्टकहोम, १७ असोज । फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

स्टकहोम, १६ असोज । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली

को हुन् मलालाका श्रीमान् ?

काठमाडौं, कार्तिक २४ । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्। नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक

तान्जानियाका लेखक घुरनालाई साहित्यतर्फको नोबेल पुरस्कार

एजेन्सी, २१ असोज । तान्जानियाका लेखक अब्दुलरजक घुरनाले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । आज नोबेल पुरस्कार कमिटीले उनलाई पुरस्कार दिने घोषणा गरेको हो । घुरनाले उपनिवेशवादको

जर्मन र अमेरिकी वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, २० असोज । रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार जर्मन र अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । नोबेल कमिटीले आज घोषणा गरे अनुसार जर्मन वैज्ञानिक बेन्जामिन

तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, १९ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई प्रदान गर्ने घोषणा भएको छ । उनीहरुम्धये जर्मनीका क्लाउस हसेलमान, अमेरिकाका सुकुरो मानाबे र इटालीका जियोरजिओ पेरिसी छन् ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बिजेता यी तीन वैज्ञानिक

एजेन्सी, १९ असोज । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले प्राप्त गरेका छन् । स्वेडेनको स्टकहोमस्थित मंगलबार नोबेल एसेम्बलीले उनीहरुको पुरस्कार घोषणा गरेको हो । स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

३१ असार: युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

काठमाडौं, असार ३१ । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त

अमेरिकी अर्थशास्त्रीहरु मिलग्रोम र विल्सनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, २६ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीहरु पाउल मिलग्रोम र रोबर्ट विल्सनलाई दिने घोषणा भएको छ । सोमबार स्वीडिस एकेडेमी अफ साइन्सेले लिलामी बारेको सिद्धान्तमा योगदान

अमेरिकी कवि लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार

एजेन्सी, २२ असोज । यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई प्रदान गर्ने घोषणा भएको छ । बिहिबार लुकलाई नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भएको हो । उनलाई ‘सादा