काठमाडौं, २२ साउन । आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान सञ्चालन गरेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा पुनःउपत्यकामा
ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो ।
शर्मिला पाठक-काठमाडौँ, ९ वैशाख । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ