काठमाडौँ, २ चैत । चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कारण निर्माण कार्य ठप्प ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम सुचारु भएको छ