Logo

Tag: पक्की पुल

सात वर्षमा पुलको तीन वटा पिल्लरको मात्रै काम सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, मंसिर २४ । निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान

विस्तृत पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकः चालु आवभित्र १२ पुल निर्माण हुने

काठमाडौं, असाज २५ । चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल

महाकालीमा बन्नेभयो पक्की पुल

दार्चुला, भदौ ९ । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि

महाकालीमा अर्को पक्की पुल बन्ने

काठमाडौं, पुस २३। महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’

तनहुँ, चैत २८ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश

२१ करोडको लागतमा बन्दै गरेको पुल भत्कियो (फोटोफिचर)

काठमाडौं, चैत २४ । २१ करोडको लागतमा निर्माण हुँदै गरेको पुल बनिनसक्दै भत्किएको छ । चितवनस्थित भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि आज विहान भत्किएको

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

म्याग्दी, फागुन १५ । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई

सात वर्षदेखि पुल अलपत्र

जाजरकोट, कार्तिक २५ । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी,

Reporters Club Nepal Logo
नेपालको दोस्रो लामो पुल निर्माण पूरा

नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ

पुलको माग गर्दै १२ दिनदेखि अनशन

काठमाडौं, असोज ३ (नागरिक)– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ । पुल निर्माणका लागि सरकारी पक्षबाट

देशभर २४३ सडक पुलको निर्माण

सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र

सिञ्जा, १२ फागुन । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर