विराटनगर । प्रहरीले डाँका गरेर फरार समूहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली र भारतीयको समूहले विराटनगरको विभिन्न स्थानबाट २१ लाख बराबरको धनमाल डाँका गरी
धनुषा । अवैध रुपमा बालुवा उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका २ औरही खोलाबार्टे ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर उपमहानगरपालिका १४
धनुषा । छिमेकीको घरमा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका ८ बस्ने श्याम साफीलाई १० भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँ बस्ने महिलाको घरभित्र
भक्तपुर । जंगली जनावर सालकको खपटा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका ८ बस्ने श्याम बहादुर तामाङ र बिशाल तामाङ रहेका छन् ।
भक्तपुर । भाग्दै गरेको चोर पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायणको घर चोरी गरी भाग्दै गर्दा स्थानीयले दिपक गिरीलाई नियन्त्रणमा लिएका हुन् । २३ वर्षीय गिरी भक्तपुर, चागुँनारायण नगरपालिका–८ रानीबारी
बर्दिया । भरुवा गोलीसहित एक व्यक्ति पक्राउ परेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–५ बस्ने बल बहादुर थारु छन् । उनलाई भरुवा बन्दुक १ थान र पासो २ थान सहित
बाँके । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित युवाहरु पक्राउ परेका छन् । नेपाल प्रहरीले अवैध लागूऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट लागूऔषध नाईट्रोभ्याट १५
काठमाडौं । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसीले सुसाइड नोटसहित सिंहदरबारभित्र आत्महत्या गर्नुमा उनीमाथि लागेको गम्भीर अभियोग कारण देखिएको छ । परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागमा छँदा १७ जना
काठमाडौं । आफुले नगद लुकाई अरुले लगेको भनी आरोप लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने भारत विहार घर भएका मनोज कुमार शाह रहेका
काठमाडौ । पूर्व राजदूत केशवराज झाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका १० घर भएका सानुकान्छा तामाङ रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका-१८ थापाथलीस्थित
धादिङ । प्रहरीले विभिन्न पसलबाट समान चोरी गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने केवल थापा मगर‚ मिलन राना मगर‚ मनिष थापा मगर र नेत्रावती डब्जोङ
गोरखा । आफ्नै श्रीमतीलाई हसिँया प्रहार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ लक्ष्मीबजार बस्ने याकु परियार छन् । उनलाई ३२ साउनको राति प्रहरीले